BREAKING
समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन, नतिरे सेवा बन्ददेखि कालोसूचीमा राखिनेपर्यटन सडक र द्रुतमार्ग निर्माणलाई तीव्रता दिने सरकारको नीतिलोकतान्त्रिक सरकार नागरिकमाथि बिघ्न क्रुर र संवेदनहीन हुन सक्छ भनेर परिकल्पना गर्न सकिँदैन- कांग्रेस‘राज्यले व्यवसायीलाई थुन्ने होइन, जरिवाना गर्ने प्रणाली बसाउनुपर्छ’विपद् प्राधिकरणले भन्यो– संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउनू७ वर्षपछि फिल्ममा सलिनमान, जन्मदिनमा ल्याए ‘युनिभर्सिटिज अफ गुन्डाज’ को टिजर१० बजे १० समाचार : अध्यादेशको काम फत्ते, बालेनको निर्णयले हलचलशेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानविरूद्ध जोड्यो २५६ रनजेठदेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋण नतिर्नेलाई सार्वजनिक सुविधाबाट बञ्चित गरिने !ख्यालख्यालमै निम्त्याउला रोशीले विपत्ति!

Advertisement
फिचर

साउथ स्टार विजयले लिए तमिलनाडुको मुख्यमन्त्रीको शपथ

चेन्नई । दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ विजयले आइतबार तमिलनाडु राज्यको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । समारोहमा उनको परिवारका सदस्य, राजनीतिक नेताहरू, कलाकार तथा समर्थकको ठूलो उपस्थिति रहेको थियो । यससँगै तमिलनाडुले करिब ६ दशकपछि डीएमके र एआईएडीएमके बाहिरको नयाँ सरकार […]

फिचर

दुई करोड प्रयोगकर्ताले किन छाडे फेसबुक र इन्स्टाग्राम ?

लोकप्रिय सोसल मिडिया प्लेटफर्म फेसबुक र इन्स्टाग्रामका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या करिब दुई करोडले घटेको छ । फेसबुक र इन्स्टाग्राम फिडको खस्किँदो गुणस्तर, अत्यधिक विज्ञापन र दोहोरिएका सामग्रीहरूका कारण प्रयोगकर्ताहरु असन्तुष्ट बन्दै गएका छन्। प्रयोगकर्ताहरू दिक्क मान्दै यी सोसल मिडियाबाट बाहिरिन थालेपछि मेटाले आफ्नो एल्गोरिदममा व्यापक परिवर्तन सुरु गरेको छ । समाचार अनुसार मेटाको उद्देश्य […]

फिचर

प्रधानमन्त्री कार्यालयमा पनि लेखिँदै छ बजेट ?  

२७ वैशाख, काठमाडौं । शनिबार प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा खुलेको एक पोर्टलको लिंक सार्वजनिक भयो । त्यो पोर्टलमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम तथा बजेटका लागि सुझाव मागिएको छ ।

फिचर

सिनेस्टार विजयले तमिलनाडुमा ल्याइदिए राजनीतिक भूकम्प

२१ वैशाख, काठमाडौं । दक्षिण भारतीय सिनेमामा अजबगजबका दृश्य देखिन्छन् । नायक यसरी आउँछन् कि उनले केही सेकेन्डमै सब उलटपुटल गरिदिन्छन् । के वास्तविक राजनीतिमा यस्तो सम्भव छ ? लगभग फिल्मी शैलीमै भारतीय सुपरस्टार जोसेफ विजयले तमिलनाडुको विधानसभा चुनावमा राजनीतिक भूकम्प नै ल्याइदिएका छन् । उनले दशकौँदेखि चलिआएको परम्परागत राजनीतिलाई जरैदेखि हल्लाएर ऐतिहासिक जित नजिक […]

फिचर

अञ्जनको काँधमा निजी क्षेत्र, शक्तिशाली सरकारलाई नयाँ साझेदार

२३ वैशाख, काठमाडौं । देशभरिका ५ लाखभन्दा बढी उद्योगी–व्यवसायी कुनै न कुनै रूपमा जोडिएको नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व हस्तान्तरण भएको छ । अर्थतन्त्रका लागि उतारचढावले अस्थिर र कठिन बनाएको समयमा पनि सफल नेतृत्व गर्दै चन्द्रप्रसाद ढकालले महासंघबाट आफ्नो भारी अञ्जन श्रेष्ठको काँधमा बिसाएका छन् । ढकालले छाड्दै गर्दा अर्थतन्त्रमा निराशाभन्दा अपेक्षा अधिक र चुनौतीभन्दा […]

Welcome Back

Sign in to continue to your account.