BREAKING
समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन, नतिरे सेवा बन्ददेखि कालोसूचीमा राखिनेपर्यटन सडक र द्रुतमार्ग निर्माणलाई तीव्रता दिने सरकारको नीतिलोकतान्त्रिक सरकार नागरिकमाथि बिघ्न क्रुर र संवेदनहीन हुन सक्छ भनेर परिकल्पना गर्न सकिँदैन- कांग्रेस‘राज्यले व्यवसायीलाई थुन्ने होइन, जरिवाना गर्ने प्रणाली बसाउनुपर्छ’विपद् प्राधिकरणले भन्यो– संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउनू१० बजे १० समाचार : अध्यादेशको काम फत्ते, बालेनको निर्णयले हलचल७ वर्षपछि फिल्ममा सलिनमान, जन्मदिनमा ल्याए ‘युनिभर्सिटिज अफ गुन्डाज’ को टिजरशेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानविरूद्ध जोड्यो २५६ रनजेठदेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋण नतिर्नेलाई सार्वजनिक सुविधाबाट बञ्चित गरिने !बालेन सरकारले चौथो वरीयताका शर्मा रोज्दा पूरा भएन सपनाको सपना

Advertisement
राजनीति

बालेन सरकारले चौथो वरीयताका शर्मा रोज्दा पूरा भएन सपनाको सपना

काठमाडौँ । बालेन शाह नेतृत्वको संवैधानिक परिषद्ले चौथो नम्बरका न्यायाधीश मनोज कुमार शर्मालाई रोजेपछि कामु प्रधान न्यायाधीश सपना मल्ल प्रधान सर्वोच्च अदालतको प्रधान न्यायाधीश बन्नबाट रोकिएकी छन् ।  रोलक्रम मिच्दै बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधान न्यायाधीश सिफारिस गर्दा वरिष्ठताका आधारमा आफू प्रधान न्यायाधीश बन्ने सपनाको सपना चकनाचुर बनेको छ ।  यसअघि नै न्याय परिषद्ले […]

राजनीति

विपक्षी दलहरू भन्छन् – सरकार सर्वसत्तावादतर्फ लाग्यो

काठमाडौँ । प्रधानन्यायाधीश सिफारिसमा पहिलोपटक स्थापित परम्परा मिचिएपछि विपक्षी दलहरूले आपत्ति जनाएका छन् । बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने विगतको परम्परा मिचेर चौथो नम्बरका डा.मनोज शर्मालाई प्रस्ताव गरेका थिए । बालेनको प्रस्तावमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बेको असहमतिको […]

राजनीति

सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार वैशाख २८ गते दिउँसो २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको हो। सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय […]

राजनीति

लोकतान्त्रिक सरकार नागरिकमाथि बिघ्न क्रुर र संवेदनहीन हुन सक्छ भनेर परिकल्पना गर्न सकिँदैन- कांग्रेस

नेपाली कांग्रेसले खोला किनाराका सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले संवेदनाहीन ढङ्गले क्रुरतापूर्वक धम्क्याएर, बलपूर्वक निष्कासन र नियन्त्रण गरी लखेट्ने एवं गुम्बा, मन्दिर र विद्यालयसमेत भत्काउने कार्य भएकोमा पार्टीलाई स्तब्ध बनाएको बताएको छ। सोमबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेका निर्णयमा उल्लेख छ, ‘खोला किनाराका सुकुम्वासी बस्ती हटाउने नाममा संवेदनाहीन ढङ्गले क्रुरतापूर्वक धम्क्याएर, बलपूर्वक निष्कासन र नियन्त्रण गरी लखेट्ने […]

Welcome Back

Sign in to continue to your account.