मन्त्रालयगत बजेट छलफलमा अर्थमन्त्री, दुई दिनको समय
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट लेखन तयारीको क्रममा विभागीय मन्त्रीहरूसँग छलफल गरेका छन्। सोमबार मात्रै नौ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूसँग छलफल गरेका उनले आज (मंगलबार) बाँकी मन्त्रीहरूसँग छलफल गर्दैछन्। मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निर्धारण गरेको समय तालिकाअनुसार सोमबार सुरू भएको छलफल मंगलबारसम्म चल्नेछ। सोमबार गृह मन्त्रालयसँग छलफलको सुरुआत भएको थियो। त्यसपछि […]
