BREAKING
समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन, नतिरे सेवा बन्ददेखि कालोसूचीमा राखिनेपर्यटन सडक र द्रुतमार्ग निर्माणलाई तीव्रता दिने सरकारको नीतिलोकतान्त्रिक सरकार नागरिकमाथि बिघ्न क्रुर र संवेदनहीन हुन सक्छ भनेर परिकल्पना गर्न सकिँदैन- कांग्रेस‘राज्यले व्यवसायीलाई थुन्ने होइन, जरिवाना गर्ने प्रणाली बसाउनुपर्छ’विपद् प्राधिकरणले भन्यो– संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउनू१० बजे १० समाचार : अध्यादेशको काम फत्ते, बालेनको निर्णयले हलचल७ वर्षपछि फिल्ममा सलिनमान, जन्मदिनमा ल्याए ‘युनिभर्सिटिज अफ गुन्डाज’ को टिजरशेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानविरूद्ध जोड्यो २५६ रनजेठदेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋण नतिर्नेलाई सार्वजनिक सुविधाबाट बञ्चित गरिने !ख्यालख्यालमै निम्त्याउला रोशीले विपत्ति!
समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन, नतिरे सेवा बन्ददेखि कालोसूचीमा राखिनेपर्यटन सडक र द्रुतमार्ग निर्माणलाई तीव्रता दिने सरकारको नीतिलोकतान्त्रिक सरकार नागरिकमाथि बिघ्न क्रुर र संवेदनहीन हुन सक्छ भनेर परिकल्पना गर्न सकिँदैन- कांग्रेस‘राज्यले व्यवसायीलाई थुन्ने होइन, जरिवाना गर्ने प्रणाली बसाउनुपर्छ’विपद् प्राधिकरणले भन्यो– संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउनू१० बजे १० समाचार : अध्यादेशको काम फत्ते, बालेनको निर्णयले हलचल७ वर्षपछि फिल्ममा सलिनमान, जन्मदिनमा ल्याए ‘युनिभर्सिटिज अफ गुन्डाज’ को टिजरशेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानविरूद्ध जोड्यो २५६ रनजेठदेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋण नतिर्नेलाई सार्वजनिक सुविधाबाट बञ्चित गरिने !ख्यालख्यालमै निम्त्याउला रोशीले विपत्ति!
Advertisement
अर्थ / वाणिज्य

‘राज्यले व्यवसायीलाई थुन्ने होइन, जरिवाना गर्ने प्रणाली बसाउनुपर्छ’

काठमाडौँ । यही वैशाख २१ र २२ गते निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन हुँदैछ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी र कार्यसमिति सदस्य चयन गर्ने महासंघको प्रावधान छ । अध्यक्षमा भने वर्तमान वरिष्ठ उपाध्यक्ष स्वत: चयन हुने व्यवस्था छ ।  निर्वाचन नजिकिँदै जाँदा आकांक्षीहरू प्यानल नै बनाएर तयारीमा लागेका छन् । महासंघको […]

राजनीति

‘अन्तर्राष्ट्रिय निकायले सम्पत्ति जफत खोइ भनेपछि ठुला बिचौलियामाथि अनुसन्धान सुरु गरियो’

काठमाडौँ । नेपालको निजामती प्रशासनमा ३१ वर्ष लामो अनुभव सँगालेका रामेश्वर खनाल जसले कर्मचारीतन्त्रको नीतिगत तह र राजनीतिक नेतृत्व (अर्थमन्त्री) दुवैको व्यवस्थापकीय कमान्ड सम्हाल्ने अवसर पाए । देश चरम अस्थिरता र आर्थिक संकटको भुमरीमा अर्थमन्त्रालयको जिम्मेवारी लिएर अन्तरिम सरकारमा गए । उनले संकटबाट अर्थतन्त्रलाई ६ महिनाको अवधिमा ट्रयाकमा राख्न सफल पनि भए । अहिले मुलुकको […]

राजनीति

बालेन सरकारले चौथो वरीयताका शर्मा रोज्दा पूरा भएन सपनाको सपना

काठमाडौँ । बालेन शाह नेतृत्वको संवैधानिक परिषद्ले चौथो नम्बरका न्यायाधीश मनोज कुमार शर्मालाई रोजेपछि कामु प्रधान न्यायाधीश सपना मल्ल प्रधान सर्वोच्च अदालतको प्रधान न्यायाधीश बन्नबाट रोकिएकी छन् ।  रोलक्रम मिच्दै बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधान न्यायाधीश सिफारिस गर्दा वरिष्ठताका आधारमा आफू प्रधान न्यायाधीश बन्ने सपनाको सपना चकनाचुर बनेको छ ।  यसअघि नै न्याय परिषद्ले […]

राजनीति

यी हुन् न्याय परिषद्‌बाट प्रधान न्यायाधीशका लागि सिफारिस भएका ६ न्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिससम्बन्धी निर्णयका लागि सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी रहेको छ ।  यसअघि नै न्याय परिषद्ले प्रधान न्यायाधीश पदका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम सिफारिस गरेकोमा अब यसबारे औपचारिक निर्णय हुन लागेको हो ।  प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै उक्त […]

अन्य

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ

काठमाडौ । तारकेश्वर नगरपालिका वडा नम्बर–३ स्थित जितपुरफेदी घर भएकी सरिता तिवारी वैशाख ११ गते घरबाट हराइन् । ४५ वर्षीय तिवारी दिउँसो १ बजेतिर घरबाट निस्केकी थिइन् । साँझसम्म पनि घरमा नफर्केपछि परिवारले प्रहरी वृत्त बालाजुमा उनको ‘खोजतलास’ गरिपाउँ भन्दै निवेदन दिए। बालाजु क्षेत्रको सीसीटीभी फुटेज र मोबाइलको विवरण हेर्दा सरिता र अनिल डंगोलको बिचमा […]

राजनीति

विपक्षी दलहरू भन्छन् – सरकार सर्वसत्तावादतर्फ लाग्यो

काठमाडौँ । प्रधानन्यायाधीश सिफारिसमा पहिलोपटक स्थापित परम्परा मिचिएपछि विपक्षी दलहरूले आपत्ति जनाएका छन् । बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने विगतको परम्परा मिचेर चौथो नम्बरका डा.मनोज शर्मालाई प्रस्ताव गरेका थिए । बालेनको प्रस्तावमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बेको असहमतिको […]

मनोरञ्जन

७ वर्षपछि फिल्ममा सलिनमान, जन्मदिनमा ल्याए ‘युनिभर्सिटिज अफ गुन्डाज’ को टिजर

काठमाडौं । अभिनेता तथा मोडल सलिमान बनियाले आफ्नो जन्मदिनको अवसरमा मंगलबार कमब्याक फिल्म ‘युनिभर्सिटिज अफ गुन्डाज’को टिजर युट्युबमा सार्वजनिक गरेका छन् । योसँगै उनको औपचारिक पुनरागमन पक्का भएको छ । ७ वर्षपछि फिल्ममा उनको पुनरागमन सम्भव भएको हो । यसको संकेत उनले गत महिनाको एक फोटोसुटमार्फत दिएका थिए । उनी अभिनित पछिल्लो फिल्म ‘यात्रा’ सन् […]

अर्थ / वाणिज्य

जेठदेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋण नतिर्नेलाई सार्वजनिक सुविधाबाट बञ्चित गरिने !

काठमाडौँ । सरकारले जेठको पहिलो सातादेखि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जेठको पहिलो सातादेखि सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने सरकारी तयारी रहेको बताएकी हुन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रावलले यस्तो बताएकी हुन् । उनले जेठको पहिलो सातादेखि बचत […]

राजनीति

विपद् प्राधिकरणले भन्यो– संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउनू

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम देखिएका संवेदनशील सडकमार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउन निर्देशन दिएको छ। जोखिम देखिएका सडक खण्डमा यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न, गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।  प्राधिकरणले जोखिम भएका ठाउँमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारीधनीलाई कडाइपूर्वक कारबाहीको दायरामा ल्याउनसमेत […]

राजनीति

सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार वैशाख २८ गते दिउँसो २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको हो। सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय […]

Welcome Back

Sign in to continue to your account.