BREAKING
समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन, नतिरे सेवा बन्ददेखि कालोसूचीमा राखिनेपर्यटन सडक र द्रुतमार्ग निर्माणलाई तीव्रता दिने सरकारको नीतिलोकतान्त्रिक सरकार नागरिकमाथि बिघ्न क्रुर र संवेदनहीन हुन सक्छ भनेर परिकल्पना गर्न सकिँदैन- कांग्रेस‘राज्यले व्यवसायीलाई थुन्ने होइन, जरिवाना गर्ने प्रणाली बसाउनुपर्छ’विपद् प्राधिकरणले भन्यो– संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउनूशेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानविरूद्ध जोड्यो २५६ रन७ वर्षपछि फिल्ममा सलिनमान, जन्मदिनमा ल्याए ‘युनिभर्सिटिज अफ गुन्डाज’ को टिजर१० बजे १० समाचार : अध्यादेशको काम फत्ते, बालेनको निर्णयले हलचलजेठदेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋण नतिर्नेलाई सार्वजनिक सुविधाबाट बञ्चित गरिने !‘अन्तर्राष्ट्रिय निकायले सम्पत्ति जफत खोइ भनेपछि ठुला बिचौलियामाथि अनुसन्धान सुरु गरियो’

Advertisement

‘अन्तर्राष्ट्रिय निकायले सम्पत्ति जफत खोइ भनेपछि ठुला बिचौलियामाथि अनुसन्धान सुरु गरियो’

काठमाडौँ । नेपालको निजामती प्रशासनमा ३१ वर्ष लामो अनुभव सँगालेका रामेश्वर खनाल जसले कर्मचारीतन्त्रको नीतिगत तह र राजनीतिक नेतृत्व (अर्थमन्त्री) दुवैको व्यवस्थापकीय कमान्ड सम्हाल्ने अवसर पाए । देश चरम अस्थिरता र आर्थिक संकटको भुमरीमा अर्थमन्त्रालयको जिम्मेवारी लिएर अन्तरिम सरकारमा गए । उनले संकटबाट अर्थतन्त्रलाई ६ महिनाको अवधिमा ट्रयाकमा राख्न सफल पनि भए ।

अहिले मुलुकको अर्थतन्त्रमा अंकहरू सकारात्मक देखिए पनि बजारमा चरम शिथिलता छ । बैँकहरूमा पैसा थुप्रिए पनि निजी क्षेत्रको आत्मविश्वास गुमेका कारण लगानी हुन सकेको छैन । अर्कोतर्फ, नयाँ सरकारले ५ वर्षभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउने महत्त्वाकांशी कार्ययोजना राखेको छ । सरकारले व्यवसायी र बिचौलियाहरू पक्राउ गरिरहेको छ । 

आखिर अर्थतन्त्रको यो गतिहीनता कसरी तोड्ने ? सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी सुरु भयो । सरकारले यसलाई कसरी बढाउनुपर्छ । सुकुमबासी बस्ती हटाउने अभियानदेखि निजामती ऐनमा हुन लागेको नयाँ व्यवस्था र जल्दाबल्दा विषयमा राज्यले कस्तो बाटो समात्नुपर्छलगायत समसामयिक राजनीतिक, प्रशासनिक र अर्थतन्त्रका विषयमा पूर्वअर्थमन्त्री रामेश्वर खनालसँग रातोपाटीका लागि अनिष मिजारले विशेष कुराकानी गरेका छन् । 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
😊
खुसी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Welcome Back

Sign in to continue to your account.