ख्यालख्यालमै निम्त्याउला रोशीले विपत्ति!

एक झर पानी पर्नेबित्तिकै रोशी खोलाको भेलबाढीले बिपी राजमार्ग अवरूद्ध बनाउँछ। तर यात्रु तथा सवारी चालक संवेदनशील बन्ने गरेका छैनन्। सोमबार राति पाँच वटा सवारी चालक संवेदनशील नबन्दा ८९ यात्रु जोखिममा परेका थिए। काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनसार रोशीको उपल्लो जलाधार क्षेत्रमा पानी परेको सूचना आउनासाथ सोमबार राति काभ्रेको मंगलटारमै सवारी साधन रोकिएको […]