अञ्जनको काँधमा निजी क्षेत्र, शक्तिशाली सरकारलाई नयाँ साझेदार
२३ वैशाख, काठमाडौं । देशभरिका ५ लाखभन्दा बढी उद्योगी–व्यवसायी कुनै न कुनै रूपमा जोडिएको नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व हस्तान्तरण भएको छ । अर्थतन्त्रका लागि उतारचढावले अस्थिर र कठिन बनाएको समयमा पनि सफल नेतृत्व गर्दै चन्द्रप्रसाद ढकालले महासंघबाट आफ्नो भारी अञ्जन श्रेष्ठको काँधमा बिसाएका छन् । ढकालले छाड्दै गर्दा अर्थतन्त्रमा निराशाभन्दा अपेक्षा अधिक र चुनौतीभन्दा […]
